Breaking

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी


काठमाडौँ – अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।

मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास (बालुवाटार) मा बसिरहेको हो।

नियमित समयअनुसार मंगलबार बस्न नसकेको मन्त्रिपरिषद्को बैठक आज ९बुधबार० बसेको हो।

बैठकमा सरकारका नियमित कामरकारबाहीका विषयमा छलफल जारी छ।

प्रधानमन्त्री प्रचण्ड पत्नीशोकमा छन्। मंगलबार बालुवाटारमा सीता दाहालको श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो।