Breaking

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरामा दुर्घटना


काठमाडौँ – लुक्ला बाट उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्वुको लामजुरामा दुर्घटना भएको छ ।
लिखुपिके गाउँपालिका — ५ लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरीले जनाएको छ । उनका अनुसार घटना‍स्थलतर्फ प्रहरी परिचालन गरिएको छ । हेलिकप्टरमा क्याप्टेन र ५ यात्रु गरी ६ जना सवारी थिए ।