Breaking

बागलुङमा जीप र्दुघटना, २ जनाको मृत्यु


काठमाडौँ – मध्यपहाडी लोकमार्गस्थित बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर-५ जीपदुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

गलकोटदेखि बागलुङ जाँदै गरेको जीपबुधबार बिहान अनियन्त्रीत भएर खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको बागलुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मदन केसीले बताए।

ग १ च ९४८५ नम्बरको उक्त पिकअप जीपसामान बेच्न हिँड्ने गरेको खुले पनि मृतकको पहिचान भने भएको छैन।