Breaking

शक्तिशाली बन्दै प्रचण्ड, बाबुरामले गठबन्धनमा निम्त्याउलान भाँडभैलो ?


कम्युनिष्ट एकताको डम्फु बजाइरहेका दलहरूबीच समाज परिवर्तन र राजनीतिक स्थिरताको लागि भन्दै समाजवादी मोर्चा घोषणा भएको छ । मोर्चासँग केही अपेक्षासहित अनेकै प्रश्न र आशंका छन् ।

भिडियो