Breaking

अर्थसमितिको निर्देशनले घोराही सिमेन्टलाई सकस, सांसदहरुले उठाए प्रश्नै प्रश्न, के हुन्छ लगानी ?


काठमाडौँ — मापदण्ड पूरा गरेर आवेदन दिएका धितोपत्र दलाल कम्पनीलाई अनुमति पत्र (लाइसेन्स) दिन स्वीकृति दिन अर्थसमितिले सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको प्रतिनिधि सभा अन्तरर्गतको अर्थ समिति बैठकले मापदण्ड पूरा गरेर आवेदन दिएका धितोपत्र दलाल कम्पनीलाई अनुमति पत्र (लाइसेन्स) दिन धितोपत्र बोर्ड र नेपाल स्टक एक्सेन्जलाई निर्देशन दिएको हो ।
भिडियो