काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा डुबानको समस्याबारे कुरा नउठाएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन् ।
मंगलबार बसेको संसदीय समिति बैठकमा सत्ता पक्षकै सांसदहरुलेभ्रमणको क्रममा डुबान समस्याको विषयले प्राथमिकता नपाएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
भिडियो
प्रतिक्रिया