Breaking

खानेपानी मन्त्रालयका लागि २८ अर्ब १६ करोड


काठमाडौँ सरकारले खानेपानी मन्त्रालयलाई २८ अर्ब भन्दा बढी बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले खानेपानी मन्त्रालयलाई २८ अर्ब १६ करोड बजेट विनियोजन गरिएको बताए ।