Breaking

मन्त्रिपरिषदबाट आउँदो आर्थिक वर्षको बजेट स्वीकृत


काठमाडौँ — मन्त्रिपरिषद् बैठकबाट आउँदो आर्थिक वर्षको बजेट स्वीकृत भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो बसेको बैठकले बजेट स्वीकृत गरेको हो ।

आज बेलुका ४ बजे अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछन् । यस्तै मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयमा पनि निर्णयहरु गरेको छ ।