Breaking

जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।

विधान अधिवेशन, समसामयिक राजनीतिलगायतका कार्यसूचीमा छलफल गर्न बैठक बोलाइएको जसपा केन्द्रीय कार्यालयले जनाएको छ ।

पार्टी कार्यालय। बालकुमारीमा बस्ने बैठक दिनको १ बजे सुरू हुने छ ।