काठमाडौँ — सरकारले विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको वैठकले विश्व बैंकबाट १५ अर्ब ८० करोड रुपैयाँ ऋण लिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट १२ करोड अमेरिकी डलर १५ अर्ब ८ करोड रुपैयाँ अमेरिकी डलर ऋण सहयता स्वीकार गर्ने निर्णय गरेको हो । सरकारले उक्त ऋण विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि लिन लागेको हो ।
प्रतिक्रिया