Breaking

मनोहरा क्षेत्रको अतिक्रमित संरचनामा महानगरको डोजर


काठमाडौँ – काठमाडौँ हानगरपालिकाले मनोहरा जग्गा एकीकरणमा रहेका अनाधिकृत संरचना हटाएको छ ।

जग्गा एकीकरणमा निर्माण भएका ६ वटा घर टहरा हटाएको महानगर जनाएको छ । एकीकरण अन्तर्गतको सडकको फुटपाथमा अतिक्रमण गरेर बनाएका भर्‍याङ, पेटी लगायत संरचना पनि महानगरले हटाएको हो ।