Breaking

ज्ञानेन्द्र शाहीको प्रश्न–भ्रष्टाचारीलाई कारबाही गर्न सदन तयार छ ? होइन भने नाटक नगरौँ (भिडियो सहित)


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले अहिले भ्रष्टाचारविरुद्ध सडकमा भइरहेका आन्दोलनमा भ्रष्टाचारको आरोप लागेकाहरु नै सहभागी भएको भन्दै आक्रोश पोखेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले अहिले भ्रष्टाचारको आन्दोलनमा स्वयं भ्रष्टाचार आरोपित नै संलग्न भएको बताए। यो अहिले मात्रै नभइ ३४ वर्षदेखि यस्तो अभ्यास भइरहेको शाहीको भनाइ छ ।

भिडियो हेर्नुहोस्