Breaking

रघुजिको प्रश्न– पूर्वराजा भारतमा के गर्दै छन् ? प्रचण्डलाई भारतले हेपेकै हो ? (भिडियो सहित)


काठमाडौँ — एमाले सांसद रघुजी पन्तले भारतले नेपालमाथि ‘प्रेसर डिम्पलोमेसी’को नीति अख्तियार गरेको बताएका छन् । साथै उनले भारतको त्यस्तो दववमुलक कूटनीतिमा नेपाल पर्न नुहुनेमा संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता पन्तले नेपालका प्रधानमन्त्रीको भारत भ्रमणपछि धकेलेर भारतले नेपाली जनताले हटाएका पूर्व राजालाई बोलाएर स्वागत गरेको भन्दै त्यसतर्फ सरकारले सोच्नुपर्ने बताए ।

भिडियो हेर्नुहोस्