Breaking

प्रतिनिधिसभा बैठक बस्दै, के छन् एजेन्डा ?


काठमाडौँ – आज संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे संसद भवनमा सुरू हुने छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

यस्तै सभामुखले शोक प्रश्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।