Breaking

मन्त्रीको लिष्टबाट बाहिरिए दीपक मनाङे


काठमाडौँ — गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्रीको लिष्टबाट बाहिरिएका छन् । शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे मनाङेलाई मन्त्रीको लिष्टबाट हटाएर तनहुँ क्षेत्र नम्बर २९२०बाट निर्वाचित जीतप्रकाश आलेलाई मन्त्री बनाएका हुन् ।

यसअघि मुख्यमन्त्री पाण्डेले मनाङेलाई मन्त्री बनाउने चर्चा थियो । तर, अन्तिम समयमा आएर मुख्यमन्त्री पाण्डेले कांग्रेसबाटै मन्त्री बनाएका हुन् ।