Breaking

सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी, यी हुन् एजेन्डा


काठमाडौँ – प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरू भएको छ ।

संसद्को बजेट अधिवेशनको पहिलो बैठकअघि परामर्श समितिको बैठक सिंहदरबारमा बसेको हो ।

बैठकमा सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयन, सांसदहरूको ई– हाजिरीलगायत विषयमा छलफल गर्ने कार्यसूची तय गरिएको छ ।