Breaking

नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी गर्ने कसैलाई छाड्नु हुँदैन: गगन थापा


काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणलाई गहिरो गरेर अनुसन्धान गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले ुठगि गिरोहको भिआइपी जालोु उजागर हुँदै जानु गृह प्रशासनको प्रयास प्रशंसनीय रहेको बताएका हुन् ।

यो घटना होइन प्रवृत्ति हो।अझै गहिरोसँग अनुसन्धान होस्।कोही नछुटुन। संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानून भन्दा माथि कोही हुँदैन’, उनले लेखेका छन् ।