Breaking

नेपाल र युएईबीचको खेल बर्षाका कारण पुनः रोकियो


काठमाडौँ – काठमाडौँमा जारी एसीसी मेन्स प्रिमियर लिग क्रिकेटको नेपाल र युएईबीचको फाइनल खेल बर्षाका कारण पुनः रोकिएको छ ।

युएईले २७ ओभरमा ९ विकेट गुमाएर १ सय ६ रन बनाउँदा पानी परे पछि खेल रोकिएको हो ।

जारी खेलमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । खेल कीर्तिपुर स्थित त्रिभुवन विश्व बिद्यालयको क्रिकेट मैदानमा भइरहेको छ ।