Breaking

कोशी सरकारद्वारा प्रदेश पत्रकारिता पुरस्कार तथा सम्मान कार्यविधि खारेज


काठमाडौँ – कोशी प्रदेश सरकारले प्रदेश पत्रकारिता पुरस्कार तथा सम्मान कार्यविधि खारेज गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कार्यविधि खारेज गर्ने निर्णय गरेको हो ।

त्यस्तै हिजोकै बैठकले कोशी प्रदेश विद्युतीय शासन रणनीति तथा मार्गचित्र २०८० स्वीकृति गर्ने निर्णय पनि गरेको छ ।