काठमाडौँ – बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएको छ । जिल्ला अदालत काठमाडौँले सुनुवाइका लागि न्यायाधीश दीपक ढकालको इजलासमा मुद्दा तोकेको हो । सुनुवाइ बन्द इजलासमा हुनेछ ।
प्रतिक्रिया