Breaking

राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित


काठमाडौँ – संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको मंगलबार बस्ने भनिएको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

मंगलबार दिउँसो २ः३१ बजेका लागि तय भएको बैठक अनिश्चित कालसम्मका लागि स्थगित भएको हो ।

संघीय संसदका महासचिव डा। भरतराज गौतमले सूचना जारी गर्दै आज ९मंगलबार० बस्नेगरी बोलाइएको राष्ट्रिय सभा बैठक विशेष कारणवस स्थगित भएको जानकारी गराउनु भएको हो ।

राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।