Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

बैँक / वित्त

६ सयले घट्यो सुनको मूल्य


काठमाडौँ – सुनको मूल्य आइतबार प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य घटेको हो । योसँगै आज छापावाल सुन १ लाख ८ हजार ६ सय र तेजाबी सुन १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।

तर चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । शुक्रबार १४ सय तोलामा कारोबार भएको चाँदी आइतबार १ हजार ४ सय १० रुपैयाँ पुगेको हो ।