Breaking

गण्डकी एमाले नेतृत्वको सरकार अल्पमतमा


काठमाडौँ — गण्डकीमा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

शुक्रबार सरकारमा सहभागी भएका माओवादीका दुईजना मन्त्रीले राजीनामा बुझाएपछि प्रदेश सभा सचिवालय पुगेर सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।