देश

डेण्डी शेर्पाको ‘छ्युजी ह्रोनी लुङ्थुङ्गु, गीत सार्वजानिक


काठमाडौँ — डेण्डी शेर्पाको छ्युजी ह्रोनी लुङ्थुङ्गु घ्यारी तोङबाला गीत सार्वजानिक भएको छ । शेर्पा समुदायको भाषा संस्कार संस्कृतिलाई टेवा पुग्ने तथा आगामी दिनमा देशमा नै युवाहरुले काम गर्नु पर्छ र देशमा नै रोजगारहरु सिर्जना गर्नु पर्छ भन्ने शब्द रहेको शेर्पा गीत पहिलोपटक डेण्डी शेर्पाको आफ्नै स्वर र आफ्नै रचनामा डेण्डी शेर्पा युट्युब च्यानलमार्फत सार्वजानिक गरेका छन् ।

यस गीतको शब्द सम्पादन भने शेर्पा समुदायका युवा लेखक तथा शेर्पा सांस्कृतिक अनुसन्धानकर्ता सेर्कु शेर्पाले गरेका छन् । गीत–संगीत क्षेत्रमा विगत लामो समयदेखि काम गर्दै आउनु भएका लोकप्रिय संगीतकार छिरिङ ओङ्छु शेर्पाले संगित भरेका छन् ।


भिडियो