काठमाडौँ — आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले युएईविरुद्ध पहिलो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले तेस्रो ओभरमा आफ्नो पहिलो विकेट गुमाएको हो । ललित राजबंशीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ गरेपछि नेपालले फिल्डिङ गरिरहेको छ। अहिले क्रिजमा कप्तान मोहम्मद वसिम १२ र वृत्या अरविन्द शुन्य रन बनाउँदै क्रिजमा नटआउट छन्।
प्रतिक्रिया