Breaking

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको पद तथा गोपनीयता शपथ ग्रहण कार्यक्रम सुरु


काठमाडौं – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको पद तथा गोपनीयता शपथ ग्रहण कार्यक्रम सुरु भएकोछ ।

सोमबार १कजे राष्ट्रपति भवन शीतल निवासमा नवनिर्वाचित राष्ट्रपति पौडेलले शपथ ग्रहण कार्यक्रम सुरु भएको हो ।

उहाँलाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ ग्रहण गराउँदै हुनुहुन्छ ।

रामचन्द्र पौडेल गत फागुन २५ गते बिहीबार राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।