Breaking

गठबन्धन भत्काउन एमालेको प्रस्ताव, प्रधानमन्त्रीमा देउवालाई निम्तो, राष्ट्रपतिको निर्वाचनमै फेरबदल


काठमाडौँ — सातदलीय गठबन्धन भत्किएर आठ दलीयसमीकरण बनेको एकसातावितेको छैन ।तर फेरि कोर्ष करेक्सनकै सम्भावनामाथिदलहरु खेल्न थालेका छन् । यसकालागिसत्तागुमाएर राष्ट्रपति हुँदैप्रदेश सरकारसमेत गुमाउने अवस्थामा रहेको एमालेले काँग्रेस सभापति देउवालाई प्रधानमन्त्रीकैलोभ देखाउनथालेको छ । आफ्नै नेतृत्वको सातदलीयगठबन्धनलाई आधार बनाएर बनेको प्रचण्ड सरकार भत्किने भेउ पाएलगत्तै एमाले अध्यक्षकेपीशर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीकै प्रस्ताव गरेका थिए ।

त्यो प्रस्तावऔपचारिक नभएपनि देउवाप्रधानमन्त्रीकालागिराजीभएएमाले समर्थन दिनतयार रहेको सन्देश धुम्बाराहीपुगिसकेको थियो । तर पुस १० माअकस्मात बनेको एमाले–माओवादीसमीकरणले सत्ताको सबथोक गुमाउनबाध्य बनेका देउवाओलीको अन्तिम अस्त्रका रुपमाआएको त्यो प्रस्ताव स्वीकार्न तयार भएनन् । किनकित्यो भन्दाअघि नै प्रधानमन्त्री प्रचण्डसँग देउवाकसिलो विश्वासमाकसिएकाथिए ।फलतःदुई महिनालामो कसरतपछि एमाले नेतृत्वको गठबन्धन भत्काएर काँग्रेस सत्ताफर्काउन ‘कामयाब’ बनेको छ ।तर पुस १० मा सहमति नै भएको राष्ट्रपतिसहित सत्ताको सबथोक गुमाउने अवस्थामा रहेको एमाले अझै पनिदेउवातयार भएप्रधानमन्त्रीबनाउनआफु तयार रहेको सन्देश दिइरहेको छ ।

‘सत्ता नै अन्तिम सत्य हो’ भन्ने बुझाईमा रहेका देउवाले प्रधानमन्त्रीकै प्रस्तावमालोभ लुकाएपछि एमाले आश्चर्यमा परेको छ । किनकिसत्ताकालागिअवसर आए दौडिहाल्ने मध्येका एक पात्र देउवापनिहुन् । झनज्योतिषीको भविष्यवाणीकै आधारमाप्रधानमन्त्रीको कुर्सीलाई तौलिएर सातौंपटक पु¥याउने लक्ष्यलिएकादेउवाकालागिप्रधानमन्त्री नै सबथोक हो । तर यसपटक उनीहच्चिएका छन् ।किनकिमुखमै रहेको राष्ट्रपति गुम्ने डर देउवामा परेको छ । राष्ट्रपतिकै लागि पुस २६ माप्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतदिएर गठबन्धन भत्काउने जगबसाएका देउवाकालागिअहिले शीतलनिवासमा रामचन्द्र पौडेलको प्रवेश नैप्रमुखहो ।

जुनएमालेभन्दामाओवादीकै साथमा सहज छ ।देउवाओलीको प्रस्तावमाझस्किनुको अर्काे कारण पुस १० को धोकापनिहो । जहाँओलीले देउवालाई ‘तपाईँ प्रधानमन्त्रीकै तयारी गर्नुस्, आवश्यक परे हामी समर्थन दिउँला’भनेका थिए । तर ३ बजेसम्मपर्खाएकाओलीमाओवादीआफुसँग मिल्न आएपछि प्रचण्डलाई प्रधानमन्त्री नै दिएर गठबन्धनको नेतृत्वगर्न तयार भए । जसबाट झस्किएको काँग्रेस अहिले पनिओलीलाई विश्वासको सहयात्रीमान्न सकिरहेको छैन ।

यसले एमाले–काँग्रेस सहकार्यको सम्भावनालाई बढाएपनि देउवातत्कालै ओलीसँगमिलिहाल्ने जग बसेको छैन । किनकिएमालेको मुख्यप्रतिस्पर्धी माओवादीनभएर काँग्रेस नै हो । परको तेस्रो शक्तिले सत्तामाहालीमुहालीगर्दा बराबरीकायीदुवै शक्ति रन्थनिएपनिएकअर्काको अस्तित्व स्वीकार्ने अवस्थामाछैनन् । तर राष्ट्रपतिको निर्वाचनलगत्तै देउवाओलीकै प्रस्तावमाप्रधानमन्त्रीबन्ने सम्भावनालाई विश्लेषकहरुबलियो बनाइरहेका छन् ।

देउवा सत्ताकालागिपर्खिन सक्ने पात्रहोइनन् । कम्युनिष्टहरुको मिलनमाशक्तिशालीवामएकतासहितको सरकार बन्दा देउवाकमजोर प्रतिपक्षको भूमिकाथिए । तर तीनबर्षनपुग्दै भित्तामाथन्किएको काँग्रेसलाई देउवाले सत्तामाल्याए । यसैकारण उनी प्रचण्डपछि माधवलाई पालो दिएर साढे तीनबर्ष प्रधानमन्त्रीकै लागिपर्खिने सम्भावनामै प्रश्न छ ।

झन संवैधानिक परिषद्माप्रधानमन्त्री प्रचण्ड अल्पमतमापर्दा ओली स्पष्ट बहुमतमा छन् ।एमालेसँग सहकार्य नगरि नागरिकताविधेयकसहितद्वन्द्वकालिनन्याय निरुपण र संविधान संसोधनजस्ताविषयपार लगाउन देउवा–प्रचण्डलाई संकट छ । फलतः राष्ट्रपतिको निर्वाचनवरपरैराजनीतिक कोर्ष करेक्सनको सम्भावनालाईनकार्ने अवस्था छैन ।