Breaking

रास्वपा केन्द्रीय कमिटी बैठक बस्दै, राष्ट्रपति चुनावबारे निर्णय गर्ने


काठमाडौँ – आज राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक बस्दैछ ।

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय बसुन्धारामा जनाएको छ । बैठकले पछिल्लो राजनीतिक अवस्था र राष्ट्रपति निर्वाचनबारे छलफल गर्ने बताइएको छ । साथै, आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने की नलिने भन्ने बारेमा पनि छलफल हुने सम्भावना छ ।

सभापति रवि लामिछानेले राष्ट्रपतिको चुनाव भएकोले अर्को निर्णय गर्ने बेला नभएको बताए।