Breaking

अभिनेता पल शाहलाई उच्च अदालतले दियो सफाई


काठमाडौँ — नाबालिग बलात्कार अभियोगमा सजाय भोगिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाई दिएको छ । आइतबार न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै उनलाई सफाई दिएको हो । योसंगै उनलाइ भोलि रिहा गर्ने तयारी गरिएको छ ।