Breaking

बालुवाटार ८ दलको बैठक: राष्ट्रपति नेपाली कांग्रेसले लिने सहमति


काठमाडौँ — भावी राष्ट्रपतिको निर्वाचनको बिषयमा सहमति खोज्नका लागि गर्न बालुवाटारमा बसिरहेको बैठकमा ८ दल जम्मा भएका छन । बिहान ४ दलको मात्रै बैठक बसे पनि कुनै निष्कर्ष निकाल्न नसकिरहेको बेला राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी गरी साँभ ८ दलको बैठक बसेको हो । बैठकमा भएको निर्णयअनुसार सबै नेताहरुले काँग्रेसलाई राष्टपतिमा सघाउने भएका छन् ।