Breaking

भारतीय पूर्वसेना प्रमुखकै अघि सेनाको दमदार कलाबाज, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा अवलोकन


काठमाडौँ — नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाकालागिइतिहासकाविभिन्न कालखण्डमा सेनाले उदाहरणीय र कीर्तिमानीकामगर्दै आएको छ ।यसै सेना दिवसको अवसरमा सैनिकमञ्च टुँडिखेलमाशनिवार विशेष समारोहकाबीच युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजीप्रदर्शन गरिएको छ । नेपाली सेनाले शनिवार मुलुकभर विविधकार्यक्रम गरी २ सय ६० औँ स्थापनादिवसमनाएको छ ।

सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपतिनन्दबहादुर पुन, प्रधानमन्त्रीपुष्पकमलदाहाल, सभामुख देवराज घिमिरे,का.मु. प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभाकाअध्यक्षगणेशप्रसाद तिमिल्सिनालगायतमन्त्री र सरकारका उच्चपदस्थव्यक्तिहरुकोउपस्थिति रहेको थियो । स्थापनादिवस समारोहकै अवसरमाविश्वनाथशर्मा, जोगिन्दर जसवन्त सिंह, दीपककपुर र दलवीरसिंह सुहागगरि भारतीय सेनाकाचार पूर्व प्रमुखपनि सहभागीथिए । महाशिवरात्रीतथा सेना दिवसकाअवसरमा सैनिकमञ्चटुँडिखेलमा नेपाली सेनाले विशेष कलाप्रदर्शनी गरेका थियो ।

राष्ट्रपतिभण्डारीले सो अवसरमात्यहाँस्थित सैनिक स्मारकमापुष्पहार अर्पण गर्नुभएकोथियो ।हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी रपुष्पवृष्टि गरिएको थियो । सेना दिवसकाअवसरमा सैनिकमञ्चमा परेड(शस्त्राभ्यास) तथातोप बढाइँ, कवाजलगायतविविध सैनिककला र सांस्कृतिककार्यक्रम सञ्चालनभएकाथिए । भारतीय सेनाको गोर्खा रेजिमेन्ट र बेलायतआर्मीको टोलीद्वारा व्याण्ड प्रश्तुति समेत भएको थियो ।

जङ्गीअड्डामातहतमुलुककाविभिन्नभागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायतनिकायमा योदिवसकाअवसरमाविभिन्नकार्यक्रमआयोजनागरिएको थियो । नेपालीसेनाले महाशिवरात्रीको दिनलाई सेना दिवसको रूपमामनाउने गर्दछ । नेपाली सेना मुलुकमामात्रहोइन, अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीयफौजको छवि बनाउन सफलभएको छ ।

त्यसैले संयुक्तराष्ट्रसंघीय शान्ति स्थापनाकार्यमा नेपाली सेना सन् १९५८ देखि संलग्नरहँदै आएको छ । हालसम्मविश्वकाविभिन्नमुलुकमा स्थापनाभएका४४ शान्तिमिसनमा रही एक लाख ४४ हजार नौ सय ६९ भन्दा बढी सैनिकबाट योगदानभइसकेको छ ।जसकाक्रममा७२ नेपालीशान्ति सैनिकको बलिदानीभइसकेको छ भने ६६ सैनिक घाइते भएका छन् । शान्ति स्थापनाकालागि सेना खटाउने मुलुकको सूचीमा नेपालअग्रणी स्थानमा पर्दछ ।