Breaking

कलाकार पवन खतिवडालाई प्रहरीले नियन्त्रणमा


काठमाडौँ —कलाकार पवन खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेलबारी नगरपालिका-१ स्थित एक होटलबाट उनलाई नियन्त्रणमा लिएको हो । मादक पदार्थ सेवन गरी होहल्ला गरेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाईएको छ । उनीमाथि म्याद थप नगरिएको र आज नै छाड्ने तयारी रहेको प्रहरीले ले बताए ।