काठमाडौँ — आज सरकराले नै पहिलो पटक जनयुद्ध दिवस मनाउनदेशभर सार्वजनिकविदादिएको छ । एक त नेपालमा त्यसै पनि सार्वजनिकविदा धेरै,त्यसमाथिपनिबिदालाई राजनीतिकरण गरिदा दैनिकप्रशासनिककाममा समस्या त परेको छ नै कालान्तरमापनि समस्याल्याउने डर पैदाभएको छ । आईतबार प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवस मनाउने भन्दै सार्वजनिकबिदादिने निर्णय गर्याे । पृथ्वीजयन्तीको दिनमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको मागलाई सम्बोधनगर्दै बिदादिएका प्रचण्डले राप्रपालाई पनि जनयुद्धको दिनबिदा स्वीकर्न बाध्य नै बनायो ।
२८ वर्षअघि आजकै दिनसशस्त्रद्वन्द्वअर्थात् ‘जनयुद्ध’ थालेको माओवादीको मागमा यो दिवस मनाउँदै गर्दा प्रचण्ड सरकार विवादित त बनेको छ नै उनको कामगर्ने तौरतरिकाको पनिआलोचनाभइरहेको छ । उनको कार्यशैलीलाई हेर्दा उनी ‘आफ्नै हातजगन्नाथ’को मुलमन्त्रबोकेर अघि बढेको बुझिन्छ । त्यसो त अत्यधिकविदादिने देशमध्येमा नेपालअग्रस्थानमापर्छ । नेपालसरकारले शनिबार बाहेक पर्व विदा, जात्राविदा, महिलाकर्मचारीलाई मात्रै दिइने विदा, शिक्षण संस्थाको लागिमात्रै हुने विदा, दशैं, तिहारको विदा, दिवस विदा, जन्मजयन्तीविदालगायतमा सार्वजनिकविदादिने दिँदै आएको छ ।
जसअनुसार,१० प्रकारका पर्व विदापर्छन् । आजभोलीकामभन्दा बढी विदाझाँगिदै गएको छ । सरकारले २०७९ साल बैशाख १ गते देखि चैत्र मसान्त सम्म सार्वजनिक गरेको विदाको तालिका हेर्दा कर्मचारीले शनिवारसहित ९५ दिनको विदा सुविधापाएका छन् । यो भनेको ३ महिनाभन्दा बढि हो । फागुनमामात्रै ९ दिनसार्वजनिविदा परेको छ । ८ महिनाकाम गरेर निजामतीकर्मचारीहरु वर्षदिनको सेवासुविधालिइरहेका छन् । ०६२÷०६३ को आन्दोलन पछि त पहिचानकाआधारमापनि सार्वजनिकविदाखोज्नेको बाहुल्य देखिन्छ । तत्कालकालागिकुनै जाति समुदायखुसीपार्न विदादिने चलन बढे पनिकालान्तारमायसले विकास देखि जनताको सेवाप्रवाहवमा समेत अबरोध गर्ने छ ।
सामान्यतवर्षको ३६५ दिनमध्ये ५२ वटा शनिवार घटाउँदा ३१३ दिनभित्रमापाउने सार्वजनिकविदा राजपत्रमै स्पस्ट रुपमाप्रकाशित गरेको छ । जसमा ४३ दिनअतिरिक्तविदा देखिन्छ । बाँकीबचेको २७० दिनमापनि केहीभवितव्य घटना भइहाल्यो भने विदादिने गरेको छ । कुनै जातिय समुदायवा राजनीतिकदललाई खुसीपार्न सार्वजनिकविदालाई अस्त्र बनाईएको छ । जसले गर्दा कर्मचारी तन्त्रझाङ्गीदो छ भने, जनता सास्ती खेप्न बाध्य छन् ।
जनयुद्धका क्रममा राज्य र माओवादी पक्षबाट हजारौँ नेपालीदाजुभाई मृत्युको मुखमापुगे । केही त अझै घाइते र बेपत्ता नै छन् । राजनीतिक उद्देश्यकै लागि र आफ्नो सत्ता स्वार्थका लागिमात्रै बिदादिने मनलाग्दी पद्धतिले न त पृथ्वीनारायण शाहको सम्मानहुन सक्छ न नै जनयुद्धका तीशहिदहरुको बलिदानउपलब्धीमुलकहुन सक्छ । नीतिगत रुपमा जनयुद्धका भावनाहरुलाई समाप्तपारेर सस्तो लोकप्रियताकै लागि सार्वजनिकबिदादिँदैमाशहिदको कदर गरेको ठान्नुकोकुनै औचित्यहुँदैन ।
प्रतिक्रिया