Breaking

संसद संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीको सम्बोधन


काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकलाई सम्बोधन गरिरहेकी छन् । शुक्रबार संसद भवन बानेश्वरमा उनले संयुक्त बैठकलाई सम्बोधन गरिरहेकी हुन् ।

संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ ।