Breaking

साफ यू-२० महिला च्याम्पियनसिप फुटबलः नेपालविरुद्ध बंगलादेशलाई २० को अग्रता


काठमाडौँ — साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले अहिले आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा बंगलादेशले २-० को अग्रता बनाएको छ । पहिलो हाफमा बंगलादेशका लागि शाहिदा अक्टर रिपा र शामसुनाहर जुनियरले एक एक गोल गरे ।