Breaking

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष उप्रेतीद्वारा राजीनामा


काठमाडौँ — स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले पदबाट राजीनामा दिएका छन् । उनले आज अपरान्ह स्वास्थ्य मन्त्रालयमा पुगेर स्वास्थ्य मन्त्री पदम गिरी समक्ष राजीनामा बुझाएका हुन् ।

पूर्वस्वास्थ्य सचिव समेत रहेका उप्रेतीलाई सरकारले २०७७ साउन २० गते स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।