Breaking

संसदका विचारधीन सबै विधेयक शून्यमा झ¥यो, सरकारको लगानी बालुवामा पानी


काठमाडौँ — मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनसँगै संसदनियमित सुचारु भईसकेको छ । संसद सुचारु भएसँगै आमचासोमा रहेको नागरिकताविधयकसँगै सदनमादर्ता भएकादर्जर्नौविधेयकहरु के हुन्छ चासो सुरु भएको छ । संघीय संसद्को सबैभन्दामुख्यकामकानुननीतिनिर्माण हो । संसदकोदुवै सदनबाट पारित विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि संघीय ऐन बन्छ ।कुनै एउटा सदनबाटमात्रपारित विधेयकले कानुनको मान्यतापाउन सक्दैन ।यसमा सकेसम्म सहमतिनभएबहुमत सहितविधेयकहरु पास हुन्छन ।

लामो संक्रमणकालिन राजनीतिको अन्त्यगर्दै २०७४ को निर्वाचनपछि गठित बहुमतप्राप्तसदनबाट धेरै अपेक्षाथियो । तर विडम्वना त्यहि सदन सत्ता र शक्तिको दाउपेचमादुई दुई पटक विघटनका शिकार बने विधयकपास नीतिनियमतर्जुमाकेवल नारामुखी बने । तत्कालिन नेकपाएमालेको बहुमतको सरकार हुँदा नै दर्ता भएका संघिय निजामतीविधयक,शान्ति सुरक्षाविधयक राष्ट्रिय सुरक्षा,सुचनाप्रविधि,सार्वजनिकखरिद ऐन लगायतका२७ वटा विधयककागजीखोष्टो बन्यो ।

संसद विघटनपछि बनेको शेर बहादुर देउवा नेतृत्वको सरकारले फास्ट ट्रयाकबाटै भएपनिसंसदको दुवै सदनले पारित गरेर शितलनिवास पुगे पनिनागरिकताविधयकराष्ट्रपतिले प्रमाणीकरण गरिन्न । संसद सुरु भएसँगै अब तीविधेयकहरु के हुन्छ भन्ने प्रश्न राजनीतिकदल र सांसदहरुमाथी तेर्सिन थालेको छ । कानुनत संसदको कार्यकाल समाप्तसँगै यी सबै विधेयकहरु निष्क्रिएभईसकेका छन । ती सबै विधेयक पूर्ण रुपमाशुन्यअवस्थामापुगेको छ ।

तीविधेयकहरुमार्थी गरिएको समय लगानीबालुवामापानीहाले सरह भएको छ । कारण राष्ट्रपतिले प्रमाणीकरण नगर्दा पछि हटेको नागरिकताविधयक देखि दर्ता मात्रभएर बसेका विधयक समेत फेरी शुन्यबाट नै सुरु गर्नुपर्ने जानकारहरुको टिप्पणी छ । कानुननिर्माण, नीतिनियमतर्जुमा यो सदनबाट खासै आश नै गर्न नसक्ने विश्लेषणअहिले नै सुरु भईसकेको छ ।

पुष २५ यता संघिय संसदले निरन्तरतापाईरहेको छ । सभामुख,उपसभामुखको चयनसँगै अहिले संसद सञ्चालनको नियामावलीतयार हुँदैछ ।सदनमा कसैको पनि स्पष्ट बहुमत छैन ।सहमतिवा समर्थनको टुङगो छैन । सदन सुचारु भएको झन्डै महिनादिनवित्दा समेत पद भरणमै संसदको समय गईरहेको छ । तथापीनयाँ सदनभएपनिआफैले उठाएका मुद्धाहरुलाई निर्णायक र कानुनी रुपदिनुको विकल्पदल र सांसदहरुलाई छैन ।