Breaking

राष्ट्रपतिले माघ २७ गते संघीय संसद्‍लाई सम्बोधन गर्ने


काठमाडौँ— माघ २७ गतेको संघीय संसद्‍को संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने भएकी छन्

आइतबार प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले यस विषयमा जानकारी दिएका हुन् । बैठक २:४५ बजे सुरु हुने बताइएको छ ।

राष्ट्रपति भण्डारीले भने संयुक्त सभालाई ३ बजे सम्बोधन गर्ने कार्यतालिका छ ।