Breaking

पर्यटनमन्त्री किराँती फेरि त्रिभुवन विमानस्थलमा


काठमाडौँ— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। उनी आज बिहान अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनका लागि विमानस्थल पुगेका हुन्।

उनले यसअघि विमानस्थलको अवलोकन गर्दै विभिन्न निर्देशनहरु दिएका थिए। ती निर्देशनहरुको पालना भयो वा भएन भनेर अनुगमनका लागि विमानस्थल पुगेका उनको सचिवालयले जनाएको छ।