देश

पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालको अवस्था जटिल


काठमाडौँ— मृगौला रोगबाट पीडित पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालको आज छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा डाइलसिस गर्ने क्रममा मुखबाट रगत आएपछि अवस्था जटिल बनेको हो ।

अस्पताल स्रोतका अनुसार अहिले आइसीयुमा राखेर उपचार भैरहेको छ।

७५ वर्षीय कटुवाल लामो समयदेखि मृगौलाको समस्याबाट ग्रस्त रहेका छन् ।