Breaking

मन्त्रीपरिषद बैठक बस्दै


काठमाडौँ – मन्त्रीपरिषदको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो चार बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहरबारमा बस्न लागेको हो ।

नियमति बैठक भए पनि यसमा राष्ट्रपति निर्वाचनबारे पनि छलफल हुने छ ।