Breaking

प्रधानमन्त्री प्रचण्ड भेट्न ओली पुगे बालुवाटार


काठमाडौँ— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटार पुगेका हुन् ।