Breaking

सभामुख र उपभामुख सिंगो हलको रेफ्री होः कृष्णगोपाल श्रेष्ठ


काठमाडौँ — नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सभामुख र उपभामुख सिंगो हलको रेफ्री भएको बताएका छन् । सभामुखरउपसभामुख दायाँ-बायाँ, पक्ष-विपक्ष बीचको आसन भएको भन्दै उनले भने, त्यो आसन दायाँतिर हेरे पनि बडिल्याङ्वेज नदिनुस्, बायाँतिर हेरेर पनि बडिल्याङ्वेजन नदिनुस् ।

सिधा नजर लगानुस् दुइटा आँखा दुईतिर लगाउनुस् एकतिर नलगाउनुस् । पदको गरिमा सभामुखरउपसभामुखको भूमिकाले अगाडि बढ्ने उनले बताए । दलीय व्यवस्थामा दल बलियो हुनुपर्ने उनले बताए । तर सभामुख जस्तो गरिमामय पदमा बसेर कसैको दल फुटाउने वा कसैको दल कमजोर बनाउने भूमिका खेल्नुहुँदैनु, उनले भने।