Breaking

राष्ट्रपति नेपाली कांग्रेसले प्रस्ताव गरे बमोजिमको व्यक्ति बन्नेछः विश्वप्रकाश शर्मा


काठमााडौँ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताएका छन् । बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘राष्ट्रपति नेपाली कांग्रेसले प्रस्ताव गरे बमोजिमको व्यक्ति बनुहुनेछ ।

प्रचण्डले सकारात्मक जवाफ दिइसक्नुभएके हो भन्ने पत्रकारको जिज्ञासामा महामन्त्री शर्माले भने, ‘अहिलेलाई यति मात्र कुरा गरौं, यसमा धेरै टिप्पणी गर्नु उचित हुँदैन । अहिले हामी सभामुखको चरणमा छौं, सभामुखको चरण सकिएपछि जब राष्ट्रपतिको समय आउँछ । उनले भने