Breaking

यतिको विमान दुर्घटना : देखियो दर्दनाक दृष्य, यसरी हुँदैछ उद्धार (भिडियोसहित)


काठमाडौँ – यती एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजमा ६२ नेपाली नागरिक र १० जना विदेशी नागरिक रहेको बताइएको छ ।

यती एयरलाइन्स स्रोतले दिएको जानकारीअनुसार चालक दलका चार सदस्यसहित ६२ जना नेपाली र १० जना विदेशी नागरिक थिए ।

काठमाडौँबाट पोखराका लागि उडेको (एन–एएनसी एटीआर जहाज अहिले बिहान दुर्घटनामा परेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार जहाजमा ६८ जना यात्रु र चार जना चालक दलका सदस्य थिए ।