Breaking

बालकोटमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली भेट


काठमाडौँ —प्रधानमन्त्री एवं माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ । बुधबार साँझ ओलीलाई भेट्न प्रचण्ड बालकोट पुगेको ओली सचिवालयले जनाएको छ । उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।