Breaking

ओलीप्रति माधवको आक्रोश, संसद् विघटन प्रतिगमन नै हो, देउवा र प्रचण्ड मिल्दा खुसी (भिडियो सहित)


काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिंदै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भ्रष्टाचार ठूलो समस्या बनिसकेको बताए ।