काठमाडौँ — सदनमा जनमत पार्टीले माग्यो न्याय मागेको छ । २०७२ साल भाद्र ७ गते भएको टिकापुर थारु आन्दोलनको घटनालाई स्मरण गर्दै त्यो घटना कुनै बन्द कोठा भित्र घटाएको घटना नभएको बताएका छन् । उनले निर्दोष रेशम चौधरी र थारुहरुलाई अहिले पनि कारागारमा थुनेको गुनासो गरेका छन् ।
Breaking
प्रतिक्रिया