Breaking

आमूल परिवर्तन हुने गरी प्रचण्डले काम गर्नुपर्छ, हल्ला धेरै गरेको जनताले रुचाएका छैनन् : माधवकुमार नेपाल (भिडियो सहित)


काठमाडौँ — एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले पनि संविधानको पालना गर्नुपर्छ भन्ने मनन गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै नेपालले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिए ।