Breaking

अस्थिरताको कारक राप्रपा बन्दैन, ठुला दलले राजनीतिक निषेध गरे सहन्नौं: राजेन्द्र लिङ्देन (भिडियो सहित)


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरू देशको अस्थिरताको कारक नबन्ने बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सोमबार सम्बोधन गर्दै उनले जनादेशले कसैलाई पनि निषेध गरेर जान नसक्ने सन्देश दिएको बताएका छन् ।